दफा १६
समूह तथा उपसमूह
(१) संघीय संसद सेवामा तोकिए बमोजिमका समूह तथा उपसमूहहरु रहने छन्।
(२) संघीय संसद सेवाका समूह तथा उपसमूहमा रहने विभिन्न श्रेणीका पदहरुको लागि चाहिने न्यूनतम योग्यता तोकिए बमोजिम हुनेछ ।